एडम रिचर्ड वाइल्स (जन्म: जनवरी १७, १९८४) एक स्कटल्यान्डेली डिजे, रेकर्ड प्रोड्युसर, रिमिक्सर, गायक तथा गीतकार हुन्।[२][३] एडम रिचर्ड वाइल्स रङ्गमञ्चनाम क्याल्भिन ह्यार्रिसबाट चर्चित छन्। क्याल्भिन ह्यार्रिस सात ब्रिट पुरस्कार र चार पटक ग्रामी पुरस्कार नामाङ्कनमा परिसकेका छन्। क्याल्भिन ह्यार्रिसले एकपटक ग्रामी पुरस्कार जितेका छन्।

केल्भिन ह्यारिस
सन् २०१२ जुलाईमा ह्यारिस प्रस्तुति दिँदै
जन्मएडम रिचर्ड विल्स
(1984-01-17) १७ जनवरी १९८४ (उमेर ४०)
दम्फ्रिस, स्कटल्यान्ड
अन्य नामलभ रिजेनेरेटर[१]
पेशा
  • डिजे
  • रेकर्ड निर्माता
  • गायक
  • गीतकार
कार्यकालसन् २००२–हाल
पुरस्कारपुरस्कार तथा मनोनयनहरूको सूची
साङ्गीतिक जीवन
वाद्ययन्त्र
  • पियानो
  • किबोर्ड
  • गितार
  • बास गितार
  • स्वर
लेबल
सहयोगी
वेबसाइटcalvinharris.com
हस्ताक्षर

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Calvin Harris teases completely 'different' music project", Stoney Roads, २१ जनवरी २०२०, अन्तिम पहुँच २१ जनवरी २०२० 
  2. Leatherman, Benjamin (२५ अप्रिल २०१३), "Calvin Harris @ Maya Day and Nightclub", Phoenix New Times, अन्तिम पहुँच २६ अक्टोबर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २६ अक्टोबर २०१४ मिति
  3. "Calvin Harris Strikes Three-Year Deal to Keep DJing in Las Vegas", बिलबोर्ड, Prometheus Global Media, २७ जनवरी २०१५, अन्तिम पहुँच २५ जुलाई २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्