बलात्कार एक किसिमको सामाजिक समस्या हो । त्यही सामाजिक समस्या अन्तर्गत'क्याम्पसमा हुने बलात्कार पनि एक हो । जसलाई क्याम्पसमा बलात्कार पनि भन्ने गरिन्छ। क्याम्पसबलात्कृत हुन बाध्य हुन्छन् । हासिल गर्नका लागि धाइने एक पवित्र शिक्षाको मन्दिर हो तर शिक्षाको मन्दिर भएपनि क्याम्पस बलात्कार जस्तो सामाजिक समस्या वा सामाजिक पापबाट भने अछुतो हुन सकेको छैन् ।

क्याम्पसमा हरेक दिन प्रायः केहि न केही तरिकाबाट बलात्कार हुने गर्दछ। जसबाट पुरूष भन्दा महिला बढी शोषित हुने गर्दछ। महिलाहरू आफ्नै पुरूष साथीहरू तथा पढाउने शिक्षकहरूबाट बलात्कृत हुन्छन् ।

बलात्कारका प्रकारहरू/ तरिकाहरू सम्पादन गर्नुहोस्

क्याम्पसमा बलात्कार विभिन्न प्रकारहरूबाट हुने गर्दछ।

शिक्षकबाट सम्पादन गर्नुहोस्

पढाउने निहुँमा शिक्षकबाट विभिन्न तरिकाबाट महिलाहरू बलात्कारको सिकार बन्न पुग्दछन्।बलात्कारमात्र यौन जन्य शोषणमात्र नभएको हुदा र यो स्पर्शद्वारा हुने हुदा असामान्य झै मानिने स्पर्शबाट धेरै महिलाहरू बलात्कृत हुने गर्दछ।

पुरूष साथिबाट सम्पादन गर्नुहोस्

पुरूष साथिहरूने महिलाहरूलाई गिज्जाउने अश्लील शब्दको प्रयोग गर्ने आदि पनि क्याम्पसमा हुने बलात्कार भित्रनै पर्दछ।

कारणहरू सम्पादन गर्नुहोस्

समस्याहरू सम्पादन गर्नुहोस्

उपायहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्