इमानुएल क्यान्ट
(क्यान्टबाट अनुप्रेषित)
इमानुएल क्यान्ट एक जर्मन दार्शनिक हुन्। उनी ज्ञानको खोज चलनका एक मुख्य पात्र थिए। उनी पश्चिमी दर्शनको एक महत्वपुर्ण पात्र हुन्।[१][२]
इमानुएल क्यान्ट | |
उपनाम: | क्यान्ट |
---|---|
जन्म: | २२ अप्रेल १७२४ कोनिक्सबर्ग, प्रुसिया (वर्तमान कलिंग्रेड, रुस) |
मृत्यु: | १२ फेब्रुअरी १८०४ कोनिक्सबर्ग, प्रुसिया (वर्तमान कलिंग्रेड, रुस) |
क्षेत्र: | पाश्चात्य दर्शन (१८औं शताव्दी) |
राष्ट्रियता: | रुसी |
भाषा: | रुसी |
विशेष रुचि: | ज्ञानविज्ञान, तत्वमीमांसा, आचार, तर्क |
हस्ताक्षर: |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सूची
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा इमानुएल क्यान्ट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- ↑ McCormick, Matt, "Immanuel Kant: Metaphysics", Internet Encyclopedia of Philosophy, मूलबाट १५ फेब्रुअरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ "Immanuel Kant | Biography, Philosophy, Books, & Facts", Encyclopedia Britannica (अङ्ग्रेजीमा), मूलबाट १६ जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०५-२७।