कौडिन्य गोत्र
कौडिन्य नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो।
कौडिन्य गोत्र अन्तर्गत पर्ने थरहरु
सम्पादन गर्नुहोस्नेपालको सन्दर्भमा बैतडी जिल्लाको पालीगाउँ, गुरूखोलामा बसोवास रहेका तथा पालीगाउँ मूलथलो भएका (पल्याल) भट्ट थर पनि कौडिन्य गोत्री हुन । हाल यि भट्ट थरि डडेल्धुरा पनि बसाेबास गर्दै आएका छन्। लास, डाडाँकोट निवासी अवस्थी थर पनि कौडिन्य गोत्री हुन । यसै गरी बैतडी जिल्लाकै पालीगाउँ, दखन्समा बसोवास रहेका भाट थर पनि कौडिन्य गोत्री हुन् । यसै गरी प्याकुर्याल,लम्जेल पनेरु,आचार्य,सापकोटा,सत्याल,मरासिनी,पराजुली, बाँसकोटा, त्रिताल,न्यौपाने,कमलकोटे,लकाई खड्का,गाम्ले थापा, बन्जाडे, रावल, बन्जारा, गैरे थर पनि कौडिन्य गोत्री हुन । काक्तेकर थर पनि कौडिन्य गोत्र भएको मानिन्छ।