कोमल ओली नेपालका चर्चित लोक गायिकाहरु मध्ये एक हुन् ।[१] कोमल ओली रेडियो नेपालकी समाचार बाचिकाको रूपमा पनि काम गरिसकेकी छिन् । रेडियो नेपालको जागिर छाडेर विक्रम सम्वत २०७३ सालदेखि उनी राप्रपा नेपालमा पार्टी प्रवेश गरेर राजनीतिमा सक्रिय छिन् ।[२]

कोमल वली
Komal oli.jpg
गायिका कोमल वली
व्यक्तिगत विवरण
वास्तविक नामकोमल वली
किसिमलोक गायिका
पेशागायिका, समाचार वाचिका,

प्रारम्भिक जीवनसम्पादन

साङ्गितिक जीवनसम्पादन

चर्चित गितहरूसम्पादन

  • पोइला जान पाम
  • चाहिएन पोइ
  • मान्छे सानी सानी चढ्दै आयो जवानी
  • तुलसीपुर मा म जादा

सन्दर्भ सामग्रीहरूसम्पादन