कब्वेब ब्यान्ड नेपाली रक ब्यान्ड हो। दिवेश मुल्मी प्रमुख गायक हुन्। मार्यो नि मार्योबाट चर्चित भएको थियो। उक्त गीतले ईमेजको उत्कृष्ट गीत पुरस्कार पाएको थियो। मर्सिडिज बेन्ज, प्रीतको नशा प्रसिद्ध रचना हुन्। यिनीहरू नेपालको प्रसिद्ध सङ्गीत दल हुन्। [१]

कब्वेब ब्यान्ड
उत्पत्तिपाटन, नेपाल
विधारक सङ्गीत
सक्रिय वर्षसन् १९९२- वर्तमान्
सदस्यहरू
दिवेश मुल्मी (अग्र गायन), सुनिल शाक्य(भोकल, गितार), निलेश जोशी (ब्यास), सिद्धार्थ दाख्वा (ड्रम)

सन्दर्भ साम्रगी सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोला सम्पादन गर्नुहोस्