कोपिला बाल-बालिकालाई लक्षित गरी प्रकाशन हुने पत्रिका हो । कान्तिपुर दैनिक प्रकाशन सुरू भएको आठ वर्षपछि 'शुक्रबारे बालकोसेली' का रूपमा कोपिला प्रकाशन भएको थियो । 'कोपिला'को नमुना अङ्क २०५७ फागुन ५मा आयो। नियमित अङ्क भने २०५७ फागुन १९मा आएको हो। 'कोपिला'को संयोजक सुरूमा शाश्वत पराजुलीले गरे। त्यसपछी बि.स. २०६१ वैशाखदेखि राजेश कोइरालाले गर्दै आएका थिए । राजेश कोइराला पछि 'कोपिला'को संयोजक भइ राजेन्द्र बस्नेत र शरद चिरागले काम गरे भने हाल आएर यसको संयोजक दामोदर न्यौपाने छन् ।



हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

ढाँचा:पत्रिका