कोंकणा सेन शर्मा (बङ्गाली: কঙ্কনা সেন শর্মা कोंग्कोना शेन शोर्मा, हिन्दी: कोंकणा सेन शर्मा), को जन्म ३ डिसेम्बर १९७९ मा भएको थियो, उनी एक भारतीय अभिनेत्री हुन् । उनी फिल्म निर्माता र अभिनेत्री अपर्णा सेनकी छोरी हुन् । शर्मा मुख्यतया भारतीय कलागृह र स्वतन्त्र चलचित्रहरूमा देखिने गरेकी छिन् । आफ्नो अभिनय क्षेत्रमा उनको उपलब्धिहरूले उनलाई समकालिन समानान्तर भारतीय चलचित्रको एक उत्कृष्ट अभिनेत्रीको रूपमा स्थापित गरेको छ ।

कोंकोना सेन शर्मा
कोंकोना सेन शर्मा सन् २०१२ मा
जन्म (1979-12-03) डिसेम्बर ३, १९७९ (उमेर ४४)
नयाँ दिल्ली, भारत
पेशाअभिनेत्री
कार्यकाल२००० - वर्तमान
सन्तान

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्