कैलाशकूट भवन नेपालको एउटा दरबार थियो जसलाई लिच्छवी राजा अंशुवर्माले निर्माण गरेका थिए।[१][२]

दरबारका केही अवशेषहरू काठमाडौँ जिल्लाको हाँडिगाउँमा अवस्थित हुन सक्छन्।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. गौतम, गोकर्ण (१० माघ २०७२), "कैलाशकूट भवन: स्वर्ण युगको स्वर्ण दरबार", नेपाल, अन्तिम पहुँच २४ श्रावण २०७९ 
  2. बगाले, मिलन (९ बैशाख २०७२), "कोरौं कैलाशकूट", हिमाल खबर, अन्तिम पहुँच २४ श्रावण २०७९ 
  3. महर्जन, वसन्त (१०-१६ असार २०७५), "कैलाशकूटको खोजी", हिमाल खबरपत्रिका, अन्तिम पहुँच २४ श्रावण २०७९