केसलिया खोला
(केसलिया नदीबाट अनुप्रेषित)
केसलिया खोला/नदी विराटनगर महानगरको पश्चिममा अवस्थित नदी हो।[१] यो नदी चुरे क्षेत्रबाट उत्पत्ति भएको नदी हो। सिंगिया नदी सहित यो नदी विराटनगरको दुई मुख्य नदी हुन्। छठ पर्वमा यस नदीहरूको विशेष महत्त्व छ।[१] यो नदी मोरङ जिल्ला र सुनसरी जिल्लाको सिमानामा अवस्थित छ। यस खोलाले यी २ जिल्ला विभाजित गर्छ।
केसलिया खोला | |
---|---|
भौतिक विषेशताहरू | |
मुख | सप्तकोशी नदी |
जलाधारका विशेषताहरू | |
नदी प्रणाली | सप्तकोशी जल प्रवाह |