सिंगिया नदी
सिंगिया नदी/खोला विराटनगर महानगरको पूर्वमा अवस्थित नदी हो।[१] यो नदी चुरे क्षेत्रबाट उत्पत्ति भएको नदी हो। केसलिया नदी सहित यो नदी विराटनगरको दुई मुख्य नदी हुन्। छठ पर्वमा यस नदीहरूको विशेष महत्त्व छ।[१]
सिंगिया नदी | |
---|---|
भौतिक विषेशताहरू | |
मुख | सप्तकोशी नदी |
जलाधारका विशेषताहरू | |
नदी प्रणाली | सप्तकोशी जल प्रवाह |