केवलपुर धादिङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। पुर्वमा जीवनपुर गा वि स पश्चिममा गोगनपानी गा वि स दक्षिणमा थाक्रे गा वि स र उत्तरमा नुवाकोट जिल्लाको कुमरी गा वि स यस केवलपुर गा वि स का चार सिमानाहरू हुन् । यस गा वि सको पण्डितपौवामा एकमात्र ज्योति उच्चमाध्यमिक विद्यालय रहेको छ ।


स्रोत सम्पादन गर्नुहोस्




सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्