केर्खा झापा जिल्लाको तोपगाछी गा.वि.स.को एक प्रमुख बजार हो| दमकबाट ६ कि.मी पुर्वमा पर्ने यो बजार महेन्द्र राजमार्गसग तोपगाछी गा वि सलाई जोड्ने प्रमुख केन्द्र हो। केर्खामा शनिवारको दिन बजार लाग्छ भने आइतवार चाहि बजार बन्द हुन्छ।