कृष्ण अौँसी कुनै महिनाको अमावस्या(अौँसी) भन्ने नै हो । हामिले जान्ने महिना जस्तै बैशाख,जेठ आदि छन् , पञ्चाङ्ग(पात्रोमा) हरेक महिनाको १५/१५ दिनको पक्ष हुन्छ । जुन पक्ष चन्द्रमाको आधारमा रहन्छ ।

  1. शुक्ल पक्ष (अौसी पछिको पुणिमा सम्मको दिनहरु)
  2. कृष्ण पक्ष (पुणिमा पछि अौसी सम्मका दिनहरु)

अत कृष्ण अौसी भन्नाले पञ्चाङ्गपात्रोको भासामा अौँसी हो ।