कुवा भन्नाले सदाबाहर पनि जम्मा भइरहने पानीको एक स्वरूपलाई बुझिन्छ।मुलमा वर्षात् को समयमा पानी जम्मा हुन्छ भने कुवामा वर्ष भरिनै पानी जम्मा भइरहन्छ।

कुवाको एक दृष्य

जमिन माथिको पानी अभाव रहेका स्थानमा पानीको आपूर्तिको लागि कुवाको निर्माण गर्ने गरिन्छ । अहिले पनि पानीको अभाव रहेका गाँउहरूमा कुवाबाट पानी निकाल्ने चलन रहि आएको छ ।

आधुनिकीकरण सम्पादन गर्नुहोस्

 
पानीको कुवा

आधुनिक बस्ती विस्तारसँगै नेपालमा कुवाको चलनचल्तीमा पनि कमी आएको पाइन्छ । भएका कुवाहरु विस्तारै विलिन हुदै गएको पाइन्छ भने त्यसलाई आधुनिक रूपमा पनि परिवर्तन गरेको देख्न सकिन्छ । आजभोलि इनार तथा आधुनिक दिप बोरिङ गर्ने प्रचलन आएको छ । [१]

बाह्य कडी सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्