यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। 

कुराउनी दूधलाई धेरै बेर उमालेर पानी जति सुकाएर बनाईएको परिकार हो । नेपाली बोलिचालीमा गाई वा भैंसीको दूध तताउने भाँडाको टाँसिएको पाप्रो पनि कुराउनी हो।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्