कुतुबनलाई शेख कुतुबन नामले पनि चिनिन्छ। उनी भक्तिकालका कविहरू मद्धे एक हुन। उनको जन्म १५१५ ईस्वी (१५१५ AD)मा भएको भनि मानिन्छ। कुतुबन शेख बुरहानका शिष्य थिए र शेरशाहको पिता हुसेन शाहको समकालीन थिए।

जीवनी सम्पादन गर्नुहोस्


यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

बाह्य लिङ्कहरु सम्पादन गर्नुहोस्