कुतुबन
कुतुबनलाई शेख कुतुबन नामले पनि चिनिन्छ। उनी भक्तिकालका कविहरू मद्धे एक हुन। उनको जन्म १५१५ ईस्वी (१५१५ AD)मा भएको भनि मानिन्छ। कुतुबन शेख बुरहानका शिष्य थिए र शेरशाहको पिता हुसेन शाहको समकालीन थिए।
जीवनी
सम्पादन गर्नुहोस्
कुतुबनलाई शेख कुतुबन नामले पनि चिनिन्छ। उनी भक्तिकालका कविहरू मद्धे एक हुन। उनको जन्म १५१५ ईस्वी (१५१५ AD)मा भएको भनि मानिन्छ। कुतुबन शेख बुरहानका शिष्य थिए र शेरशाहको पिता हुसेन शाहको समकालीन थिए।
"https://ne.wikipedia.org/w/index.php?title=कुतुबन&oldid=850020" बाट अनुप्रेषित