किसान जाति
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
नेपालका अल्पसंख्यक जातिहरू मध्ये किसान जातिलाई पनि एक मानिन्छ। नेपाल अधिराज्यमा मात्र नभएर विश्वमै लोपोन्मुख किसान जाति मेचिनगर नगरपालिका क्षेत्रमा मात्र पाइन्छ [१]। लोपोन्मुख किसान जाति ढाँक, मादर, ढोलकी फौइज, धुधर नगेरा, बस्री, डाँफला, समाई आदि लोक बाजाहरू प्रयोग गर्दछन्।[२]।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "अधिकारी केशबप्रसाद, किसान जाति एक चिनारी '", himalaya.socanth.cam.ac.uk।[स्थायी मृत कडी]
- ↑ "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", gorkhapatra.org.np। वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२० मिति