किशोर पन्थी [१][२] न्युयोर्क निवासी नेपाली पत्रकार हुन्। उनी न्युयोर्कबाट प्रकाशन हुने खसोखासका प्रधान सम्पादक हुन् । उनले अमेरिकाबाट नेपालको एबीसी टेलिभिजनमा 'टक अफ द टाउन' नामक कार्यक्रम पनि चलाउदछन् । उनी अमेरिकाको विदेश मन्त्रालयबाट मान्यता पाउने प्रथम नेपाली पत्रकार समेत हुन् ।

किशोर पन्थी
किशोर पन्थी
जन्मगुल्मी, नेपाल
राष्ट्रियतानेपाली-अमेरिकन
पेशापत्रकार
वेबसाइटआधिकारिक वेबसाइट

[३][४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "A Dynamic Journalist – Kishor Panthi", The New York City Post 
  2. "Nepalese Journalist Rises with the Community", Voices of NY  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-१८ मिति
  3. "White Himal station broadcasts news to and from Nepal", The New York Daily News 
  4. "Kishor Panthi & Articles", The Huffington Post