किशोर नेपाल

नेपाली साहित्यकार


किशोर नेपाल (सन् १९५२ - ) नेपालका वरिष्ठ पत्रकार हुन्। उनी साहित्यकारका रूपमा पनि परिचित छन्।

किशोर नेपाल
किशोर नेपालको हालको तस्विर
जन्म (1952-06-06) ६ जुन १९५२ (उमेर ७१)
झिल्टुङ, नुवाकोट
वासस्थानबत्तिसपुतली, काठमाडौँ
राष्ट्रियतानेपाली
अन्य नामकिशोर झुत्रे, किशोेर दाई
मातृ शिक्षाप्रतिष्ठानएम ए , नेपाली संस्कृति, इतिहास र मानवविज्ञान - त्रिभुवन विश्वविद्यालय, Journalism and Communication - Leland Stanford Junior University, California, USA
पेशाप्रधान सम्पादक - राज्य रुपान्तरण
कार्यकाल१९६७ -
चिनारीको कारणपत्रकार
उल्लेखनीय कार्य
नेपाली पत्रकारिताको विकासक्रम (पत्रकारिता, वि. सं. २०५५)

रंग मण्डल (लघु उपन्यास, वि. सं. २०३५)

अर्कै प्रस्तर (कथासँग्रह, वि. सं. २०३४)

चिन्ताका क्षणहरू (निबन्धसँग्रह, सन् १९८२)

द्वन्द्व र दायित्व (राजनीति, सन् २००३)

शक्तिको अवतरण (निबन्ध, वि. सं. २०६२)

पाताल (उपन्यास, वि. सं. २०६८)

शहरको कथा (उपन्यास, वि. सं. २०६८)

मेरो समय (संस्मरण, वि. सं. २०७१)

आवाजहीनहरूको आवाज (स्थलगत संस्मरण, वि. स. २०६२)
वेबसाइटhttps://kishorenepal.com, https://rupaantaran.com

जीवनी सम्पादन गर्नुहोस्

किशोर नेपालको जन्म सन् १९५२ जुन ६ मा नुवाकोट जिल्लाको झिल्टुङमा भएको हो। उनले एम ए , नेपाली संस्कृति, इतिहास र मानवविज्ञान - त्रिभुवन विश्वविद्यालय तथा Journalism and Communication - Leland Stanford Junior University, California, USA बिषयमा उच्च अध्ययन गरेका छन्।

कृतिहरू सम्पादन गर्नुहोस्

उनको पहिलो रचनाका रूपमा वि. सं. २०२४/२५ तिर लुम्बिनी सन्देश साप्ताहिकमा 'गौतम बुद्ध' शीर्षकको कविता प्रकाशित भएको थियो। उनी कथा, निबन्ध आदिमा कलम चलाउँछन्। उनी एक कुशल उपन्यासकारका रूपमा पनि चिनिन्छन्। उनका हालसम्म ३ वटा उपन्यासहरू प्रकाशित भइसकेका छन्। उनको साहित्यिक नाम 'किशोर झुत्रे' हो।

  • नेपाली पत्रकारिताको विकासक्रम (पत्रकारिता, वि. सं. २०५५)
  • रंग मण्डल (लघु उपन्यास, वि. सं. २०३५)
  • अर्कै प्रस्तर (कथासँग्रह, वि. सं. २०३४)
  • चिन्ताका क्षणहरू (निबन्धसँग्रह, सन् १९८२)
  • द्वन्द्व र दायित्व (राजनीति, सन् २००३)
  • शक्तिको अवतरण (निबन्ध, वि. सं. २०६२)
  • पाताल (उपन्यास, वि. सं. २०६८)
  • शहरको कथा (उपन्यास, वि. सं. २०६८)
  • मेरो समय (संस्मरण, वि. सं. २०७१)
  • आवाजहीनहरूको आवाज (स्थलगत संस्मरण, वि. स. २०६२)

हाल तथा पहिले आवद्ध संस्थाहरु सम्पादन गर्नुहोस्

  • देशान्तर (साप्ताहिक, प्रधान सम्पादक)
  • गोरखापत्र दैनिक (प्रधान सम्पादक)
  • नागरिक (प्रधान सम्पादक)
  • कान्तिपुर पब्लिकेशनस् (प्रधान सम्पादक तथा समाचार संयोजक)
  • साप्ताहिक समाचार समीक्षा (सम्पादक)
  • स्वतन्त्रता ( सम्पादक)
  • जनमत (सम्पादक)
  • नयाँ सडक दैनिक (प्रधान सम्पादक)
  • जनमञ्च साप्ताहिक (प्रधान सम्पादक)
  • यो साता (प्रधान सम्पादक)
  • साप्ताहिक - कान्तिपुर पब्लिकेशन्स् (संस्थापक सम्पादक)
  • शुक्रबार साप्ताहिक (संस्थापक सम्पादक)
  • विचार (सम्पादक)
  • मिडिया जर्नल (प्रधान सम्पादक)
  • राज्य रुपान्तरण (प्रधान सम्पादक)

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्