किरियाकोस मिट्सोटाकिस ( प्राचीन युनानी: Κυριάκος Μητσοτάκης  ; जन्म ४ मार्च १९६८) एक ग्रीक राजनितिज्ञ हुन् जसले ८ जुलाई २०१९ देखि ग्रीसको प्रधानमन्त्रीको रूपमा सेवा गरिरहेका छन्। उनी न्यू डेमोक्रेसीका पार्टीका सदस्य हुन् र २०१६ देखि सो पार्टी को अध्यक्ष बनेका छन्। मिट्सोटाकिस यस अघि २०१६ देखि २०१९ सम्म एलेक्सिस सिप्रासको प्रधानमन्त्रीकालमा विपक्षी नेता र २०१६ देखि २०१५ सम्म प्रशासनिक सुधार मन्त्री थिए ।

किरियाकोस मिट्सोटाकिस
Κυριάκος Μητσοτάκης
ग्रीसका प्रधानमन्त्री
पद बहाली
८ जुलाई २०१९
राष्ट्रपतिProkopis Pavlopoulos
Katerina Sakellaropoulou
सहायकPanagiotis Pikrammenos
पूर्वाधिकारीएलेक्सिस सिप्रास
न्यु डेमोक्रेसी पार्टी अध्यक्ष
पद बहाली
10 January 2016
उपराष्ट्रपतिAdonis Georgiadis
Kostis Hatzidakis
पूर्वाधिकारीIoannis Plakiotakis
प्रतिपक्षी नेता (ग्रीस)
कार्यकाल
10 January 2016 – 8 July 2019
प्रधानमन्त्रीएलेक्सिस सिप्रास
पूर्वाधिकारीIoannis Plakiotakis
उतराधिकारीएलेक्सिस सिप्रास
प्रसासनिक सुधार मन्त्री
कार्यकाल
25 June 2013 – 27 January 2015
प्रधानमन्त्रीAntonis Samaras
पूर्वाधिकारीAntonis Manitakis
उतराधिकारीNikos Voutsis
Member of the Hellenic Parliament
for Athens B2 (West)
Athens B (2004-2019)
पद बहाली
7 March 2004
व्यक्तिगत विवरण
जन्म
किरियाकोस मिट्सोटाकिस

(1968-03-04) ४ मार्च १९६८ (उमेर ५६)
एथेन्स, ग्रीस
राजनीतिक दलन्यु डेमोक्रेसी (ग्रीस)
जीवन साथीMareva Grabowski
सन्तान(हरू)
अभिभावक
शिक्षाहार्वड विश्वविद्यालय (BA, MBA)
Stanford University (MA)
पुरस्कारThomas T. Hoopes Prize (1990)
Tocqueville Prize ( Harvard ) (1990)
हस्ताक्षर

उनी २००४ मा पहिलो पटक ग्रीक संसदमा निर्वाचित भएका थिए। २०१५ मा सम्पन्न निर्वाचनमा न्यु डेमोक्रेसी पार्टीले पराजय बेहोरेपछी,, २०१६ जनवरीमा उनी सो पार्टीको नेता निर्वाचित भए। तीन वर्ष पछि, ७ जुलाई २०१९ मा भएको निर्वाचनमा उनले आफ्नो पार्टीलाई बहुमतमा पुर्‍याए जुन २००७ पछि उनीहरूको पहिलो हो। उनी प्रधानमन्त्री कोन्स्टान्टिनोस मित्सोटाकिसका छोरा हुन् । [१] [२] [३]

प्रारम्भिक जीवन र शिक्षा सम्पादन गर्नुहोस्

राजनीतिक क्यारियर सम्पादन गर्नुहोस्

 
२०१६ मा मिट्सोटाकिस र अर्मेनियाली राष्ट्रपति सेर्ज सरगस्यान
 
२०१७ मा मिट्सोटाकिस र स्पेनिश प्रधानमन्त्री मारियानो राजोय

ग्रीसको प्रधानमन्त्री सम्पादन गर्नुहोस्

२०१९ को संसदीय निर्वाचनमा न्यु डेमोक्रेसी पार्टीले ३९.८५ % मत ल्याउदै र १५८ सिटमा जीत हासिल गरेर विजयी भयो । ८ जुलाई २०१९ मा, ग्रीसका राष्ट्रपति प्रोकोपिस पावलोपलोसले सिप्रसको राजीनामा स्वीकृत गरे र मिट्सोटाकिसलाई नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिए। [४] मिट्सोटाकिसले सोही दिन प्रधानमन्त्रीको रूपमा शपथ लिए। [२] [३] [१] ९ जुलाईमा उनको सरकारमा रहेका मन्त्रीहरूले शपथ लिए।

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

ग्रीक बाहेक उनी अंग्रेजी, फ्रेन्च र जर्मन बोल्छन्। [५]

मिट्सोटाकिस ग्रीक अर्थोडक्स गिर्जाघरका सदस्य हुन्।

विवाद सम्पादन गर्नुहोस्

सीमेन्स घोटाला आरोप सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Kyriakos Mitsotakis sworn in as Greece's new prime minister", www.aljazeera.com, अन्तिम पहुँच Jul ८, २०१९ 
  2. २.० २.१ Smith, Helena (Jul ८, २०१९), "Mitsotakis takes over as Greece's PM with radical change of style", अन्तिम पहुँच Jul ८, २०१९ 
  3. ३.० ३.१ "Greek conservative Mitsotakis sworn in as prime minister | DW | 08.07.2019", DW.COM, अन्तिम पहुँच Jul ८, २०१९ 
  4. Service, Reuters News (२०१९-०७-०८), "Greek conservative Mitsotakis sworn in as prime minister", Cyprus Mail (en-GBमा), अन्तिम पहुँच २०१९-०७-०८ 
  5. "New Greek PM Kyriakos Mitsotakis is a scion of one of Greece's most influential political families | Neos Kosmos", English Edition, Jul ७, २०१९, अन्तिम पहुँच Jul ८, २०१९ 

बाह्य लिंकहरू सम्पादन गर्नुहोस्