कालिकादेवी

लमजुङ जिल्लाको बेसीसहरबाट २ घन्टा उकालो चढेपछि पुगिने कालिकोदेवीको मन्दिरमा महानवमीका दिन विशेष पूजाआजा हुन्छ । यसलाई लमजुङ कालिका पनि भनिन्छ ।

यो पनि हेर्नुहोस्सम्पादन

शक्तिपीठ

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन