काला भैरव मन्दिर स्याङ्जाको नुवाकोटमा रहेको छ । राजा मिचा खा ले बनाएको[स्रोत नखुलेको] दरबार नजिकै रहेको यो मन्दिरको आफ्नै पहिचान रहेकोछ । यस्को सेरोफेरोबाट प्राकृतिक सुन्दरता समेत अबलोकन गर्न पाईन्छ । उक्त मन्दिरमा केहि मागियो भने त्यो कुरा अवश्य पाईन्छ भन्ने किम्बदन्ती रहेको छ । वर्षको ४ दिन, दसै को नवमी र पूर्निमा अनि चैतेदसै तिरको अष्टमी र पूर्णिमामा यहाँ मानिसहरुको विशेष घुइचो लाग्ने गर्छ ।

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्