काबुस बिन सइद अल सइद (अरबी: قابوس بن سعيد آل سعيد, IPA: [qaː.buːs bin sa.ʕiːd ʔaːl sa.ʕiːd]; 18 November 1940[१] – 10 January 2020) १९७० देखि २०२० मृत्यु अघि सम्म ओमानको सुल्तान थिए। उनी मध्य पूर्व र अरब जगत् को सवै भन्दा लामो समय सत्तामा रहने नेता हुन्।[२]

काबुस बिन सइद अल सइद
शासनकाल२३ जुलाई १९७०-१० जनावरी २०२०
पूर्वाधिकारीसइद बिन तैमुर
उत्तराधिकारीहैयथम बिन तारिक अल सइद
जन्म(१९४०-११-१८)१८ नोभेम्बर १९४०
ओमानको सलाह
मृत्यु१० जनवरी २०२०(2020-01-10) (उमेर ७९)
Muscat, Oman
Burial
Royal Cemetery, Muscat
जीवनसाथी
Sayyida Kamila
(
वि १९७६; सवि १९७९)
घरानाAl Said
बाबुसइद बिन तैमुर
धर्मइस्लाम

प्रारम्भिक जीवन र शिक्षा सम्पादन गर्नुहोस्

उनको जन्म सन् १९४० नोभेम्बर १८ मा ओमानको सलाहमा भएको थियो ।

काबुस बिन सइद अल सइदले बेलायतको रोयल मिलिटरी एकेडेमीबाट सैन्य तालिम पनि लिएका थिए। उनी सन् १९६४ मा ओमान फर्किएका थिए। त्यसपछि लामो समय उनी इस्लामिक कानुन र ओमानी इतिहासको अध्ययनमा समय बिताए।

राजनैतिक जीवन सम्पादन गर्नुहोस्

शक्तिमा उदय सम्पादन गर्नुहोस्

सुल्तान्को शासन सम्पादन गर्नुहोस्

२०११को ओमानी प्रदर्शन सम्पादन गर्नुहोस्

=विदेश नीति सम्पादन गर्नुहोस्

=व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

बिमारी र मृत्यु सम्पादन गर्नुहोस्

उत्तराधिकारी सम्पादन गर्नुहोस्

सैनिक वृत्ती सम्पादन गर्नुहोस्

वैदेशिक सम्मान सम्पादन गर्नुहोस्

दरबार सम्पादन गर्नुहोस्

यो पबि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Al Sa'id, Qaboos (1940–) – Personal history, Biographical highlights, Personal chronology, Influences and contributions, The world's perspective, Legacy वेब्याक मेसिन अभिलेखिकरण २४ मार्च २०१६ मिति. Encyclopedia.jrank.org. Retrieved on 14 July 2011.
  2. "Can Oman's Stability Outlive Sultan Qaboos?", Middle East Institute, अन्तिम पहुँच १ मार्च २०१७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्