काबुस बिन सइद अल सइद
काबुस बिन सइद अल सइद (अरबी: قابوس بن سعيد آل سعيد, IPA: [qaː.buːs bin sa.ʕiːd ʔaːl sa.ʕiːd]; 18 November 1940[१] – 10 January 2020) १९७० देखि २०२० मृत्यु अघि सम्म ओमानको सुल्तान थिए। उनी मध्य पूर्व र अरब जगत् को सवै भन्दा लामो समय सत्तामा रहने नेता हुन्।[२]
काबुस बिन सइद अल सइद | |
---|---|
शासनकाल | २३ जुलाई १९७०-१० जनावरी २०२० |
पूर्वाधिकारी | सइद बिन तैमुर |
उत्तराधिकारी | हैयथम बिन तारिक अल सइद |
जन्म | ओमानको सलाह | १८ नोभेम्बर १९४०
मृत्यु | १० जनवरी २०२० Muscat, Oman | (उमेर ७९)
Burial | Royal Cemetery, Muscat |
जीवनसाथी | Sayyida Kamila
( वि १९७६; सवि १९७९) |
घराना | Al Said |
बाबु | सइद बिन तैमुर |
धर्म | इस्लाम |
प्रारम्भिक जीवन र शिक्षा
सम्पादन गर्नुहोस्उनको जन्म सन् १९४० नोभेम्बर १८ मा ओमानको सलाहमा भएको थियो ।
काबुस बिन सइद अल सइदले बेलायतको रोयल मिलिटरी एकेडेमीबाट सैन्य तालिम पनि लिएका थिए। उनी सन् १९६४ मा ओमान फर्किएका थिए। त्यसपछि लामो समय उनी इस्लामिक कानुन र ओमानी इतिहासको अध्ययनमा समय बिताए।
राजनैतिक जीवन
सम्पादन गर्नुहोस्शक्तिमा उदय
सम्पादन गर्नुहोस्सुल्तान्को शासन
सम्पादन गर्नुहोस्२०११को ओमानी प्रदर्शन
सम्पादन गर्नुहोस्=विदेश नीति
सम्पादन गर्नुहोस्=व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्बिमारी र मृत्यु
सम्पादन गर्नुहोस्उत्तराधिकारी
सम्पादन गर्नुहोस्सैनिक वृत्ती
सम्पादन गर्नुहोस्वैदेशिक सम्मान
सम्पादन गर्नुहोस्दरबार
सम्पादन गर्नुहोस्यो पबि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ Al Sa'id, Qaboos (1940–) – Personal history, Biographical highlights, Personal chronology, Influences and contributions, The world's perspective, Legacy वेब्याक मेसिन अभिलेखिकरण २४ मार्च २०१६ मिति. Encyclopedia.jrank.org. Retrieved on 14 July 2011.
- ↑ "Can Oman's Stability Outlive Sultan Qaboos?", Middle East Institute, अन्तिम पहुँच १ मार्च २०१७।