कान्छी (चलचित्र)

नेपाली चलचित्र

कान्छी (चलचित्र) सन् १९८४ मा प्रदर्शन गरिएको एक नेपाली कथानक चलचित्र हो। यो चलचित्रको निर्देशक बिएस थापा र निर्माता भगवान दास श्रेष्ठ हुन्।[१] यो चलचित्रमा शिव श्रेष्ठ, शर्मिला मल्ल, मौसमी मल्ल मुख्य भूमिकामा रहेका छन्। यो चलचित्र सो समयको सफल चलचित्र रहेको थियो।[२]

कान्छी
निर्देशकबिएस थापा
निर्माताभगवान थापा
सङ्गीतगोपाल योञ्जन
देशनेपाल
भाषानेपाली

पात्रहरू सम्पादन गर्नुहोस्

  • शिव श्रेष्ठ
  • शर्मिला मल्ल
  • मौसमी मल्ल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Nepali Film – Kanchhi (1984)", FilmsofNepal.com, अन्तिम पहुँच ८ अगस्ट २०१६ 
  2. "पुरानो चलचित्र ‘कान्छी’का नायक नायिका शिव र शर्मिलालाई नयाँ ‘कान्छी’का श्वेता र आकाशको सम्मान", बिआरटी नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२०-११-१६ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्