काठमाडौँ मल (अङ्ग्रेजी: Kathmandu Mall) काठमाडौँको सुन्धारामा अवस्थति सपिङ मल हो । यो कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको छ भने यसमा विभिन्न प्रकारका पसलहरू रहेको छ ।

काठमाडौँ मल
काठमाडौँ मल
स्थानसुन्धारा, काठमाडौँ


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्