काठमाडौँ–तराई द्रुत मार्ग


फास्ट ट्र्याक काठमाडौँबाट तराई प्रदेश जोड्ने द्रुत मार्गनै फास्ट ट्र्याक हो । भारतीय कम्पनी आइएल एन्ड एफसीलाई निमार्णाका लागि दिने प्रस्ताव रद्द गर्दै नेपाल सरकार आफैँले निर्माण गर्न गरी नेपाली सेनालाइ यसको जिम्मा दिएको हो । नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने उक्त सडकको दूरी ७६;२ किमी रहनेछ ।[१] ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बारा जोडिने गरी उक्त सडक निर्माण गरिदै छ । २०७४ जेष्ठ १४ गतेका दिन प्रधानमन्त्री पुष्पकमल दाहालले यसको शिलानायास गरेका हुन । यस सडक एक खर्ब १२ अर्बको लगानीमा निर्माण हुनेछ । उक्त सडक निर्माणपछि निजगढदेखि काठमाडौँसम्मको दूरी जम्मा एक घन्टामा पूरा हुनेछ ।

इतिहास सम्पादन गर्नुहोस्

आजको अवश्था सम्पादन गर्नुहोस्

भविष्यको योजना सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्