काङ ला नेपालको मनाङ जिल्लामा अवस्थित भञ्ज्याङ हो। यो भञ्ज्याङ समुन्द्र सतहबाट ५,३०६ मिटर उचाईमा अवस्थित छ।[१]

काङ ला
मनाङ जाने बाटो र काङ लाबाट देखिएको अन्नपुर्ण हिमश्रृङ्खलाको दृष्य
उन्नतांश५,३०६ मी (१७,४०८ फिट)[१]
स्थाननेपाल
शृङ्खलाहिमालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ Nepa Maps (अगस्ट २००९), "B5-B6", Annapurna; Tilicho & Naar-Phu, 1:125,000, Himalayan Maphouse Pvt Ltd.द्वारा मानचित्र, भाग B5-B6, आइएसबिएन 99933-2-307-1 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्