काउकुती वा कुतकुती भनेको शरीरको कुनै भागलाई छोइने कार्य हो जसले गर्दा हाँसो हुन्छ।[१]

बच्चालाई काउकुती गरिरहेको महिला

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Hall, G. Stanley; Allin, Arthur (अक्टोबर १८९७), "The psychology of tickling, laughing and the comic", The American Journal of Psychology (अङ्ग्रेजीमा) 9 (1): 1–42, जेएसटिओआर 1411471, डिओआई:10.2307/1411471