तराई प्रदेशमा बसोबास गर्ने एउटा जातजाति|

कहार जातिका मानिसहरूले कमकर, कहार, महत्तो, सिंहजस्ता थर लेखिएको पाइन्छ भने धुरिया, खानी, पन्सुइया, खरबारा, चन्द्रवंशीजस्ता सात गोत्रहरू पनि पाइन्छन् रामायण, महाभारतलगायत भोजपुरी, हिन्दी, अवधी, मैथली भाषाका चलचित्रहरूमा कहारको जातीय पहिचान देखिन्छ। यसलाई लिएर चलचित्रहरूमा विभिन्न किसिमका गीतहरू गाइएको पाइन्छ। जस्तैः- उठा ओरे, डोली, लोके चलो कहार पिया मिलनके रुटवाई जल्दी-जल्दी चलोरे कहार, सुरज डुबरे नदीया उठाए चार कहार वा, मुखवा से, राम-राम बोलके डोलिया कहार लेइके,