कसौंडी
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
भात वा ढिँडो पकाउन प्रयोग हुने गहिरो डल्लो आकारको भाँडो। पाक्न धेरै समय लाग्ने खाद्यहरू जस्तै- दाल, मासु आदि थोरै समयमा पकाउन सकिन्छ।