नेपालका राणा शसकहरूले सिकारको बेला बस्न बनाएको दरवार हो अहिले यसमा चितवन राष्ट्रिय निकुन्जको कार्यलय का साथै सङ्ग्रहालय राखीएको छ। यो दरवार भरतपुरबाट १२ कि मी जतिको दुरीमा रहेको छ।