कल्की सुब्रमण्यम

पारलैङ्गिक महिला एक अधिकारकर्मी, कलाकार, अभिनेता, लेखक

कल्की सुब्रमण्यम तमिलनाडुका पारलैङ्गिक महिला एक अधिकारकर्मी, कलाकार, अभिनेता, लेखक र प्रेरणादायी वक्तृत्व वाचक हुन्।

कल्की सुब्रमण्यम
जन्मतमिलनाडु, भारत
राष्ट्रियताभारतीय
पेशाअभियानकर्ता, अभिनेता, कलाकार
कार्यकालसन् २००५ देखि

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

कल्कीको जन्म तमिलनाडुको पोलाची शहरमा भएको थियो। [१] उनी मध्यम वर्गिय परिवारमा जन्मेका हुन्। उनी आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तार र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर रहेका छन्। [२]

सम्मान सम्पादन गर्नुहोस्

सन् २०१० मा अन्तर्राष्ट्रिय अतिथि नेतृत्व कार्यक्रम मार्फत् मानव अधिकारकर्मीका रूपमा संयुक्त राष्ट्र समेरिका जाँदा संयुक्त राष्ट्र संघ कार्यालय, न्यू योर्क शहरमा कल्कीले आफ्नो समाज सेवाका लागि अन्तर्राष्ट्रिय उपाधी पाएका थिए। [३] उनले कोम्बाटोर वकीन संगठनबाट उपाधी पनि पाएका छन्। [४]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. [१] My Story, by Kalki
  2. [२] वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२१ मिति Kalki Subramaniam| About
  3. "I want voice to be the voice for the voiceless", Bangalore Mirror (en-USमा), २०१७-०३-०७, अन्तिम पहुँच २०१७-०३-०७ 
  4. "For these transgenders, art is the weapon in their fight for dignity", Induscrools.in (en-USमा)।