करदाताहरूले स्वयम कर निर्धारण प्रणाली अनुसार निर्धारण गरेको करयोग्य आय तथा कर दायित्वको रकम आयकर ऐन,२०५८ तथा आयकर नियमावली, २०५९ अनुसार भए नभएको जाँच गर्ने लेखापरीक्षणलाई कर लेखापरीक्षण भनिन्छ । यो लेखापरीक्षण स्वतन्त्र व्यक्तिबाट गराईन्छ भने उक्त स्वतन्त्र व्यक्तिले निर्धारित करयोग आय तथा करको रकम ऐन तथा नियमावली अनुसार भएको नभएको जाँच गरी आफ्नो राय दिनु पर्दछ ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

www.ird.gov.np

www.ird.gov.np सम्पादन गर्नुहोस्