कर्मा योञ्जन
यस लेखमा अनेकौँ समस्याहरू छन्। कृपया यसमा सुधार गर्न सहयोग गर्नुहोस वा समस्याहरूको बारेमा लेखको वार्ता पृष्ठमा छलफल गर्नुहोस्। (कसरी र कहिले यी ढाँचा सन्देशहरू हटाउने सिक्नुहोस्।)
|
कर्मा योन्जोन दार्जिलिङमा रहेका नेपाली संगीतका भारतीय संगीतकार हुन्।[१] उनी संगीतकार गोपाल योञ्जनका भाइ हुन्।
उनले नारायण गोपाल, अरुणा लामा, दिलमाया खाती, कुमार सुब्बा, डेजी बराइली, पेमा लामा जस्ता धेरै गायकहरूको लागि संगीत दिएका छन्। उनले मनबहादुर मुखियाद्वारा लेखिएको सारंगी को तार ले मेरो, हे फूल चुडेरा लाग्ने हो र देउराली को थिती हो जस्ता चर्चित नेपाली नाटक आनी देउराली रुँचामा संगीत दिएका थिए ।
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "Karma Yonzon to open 6th year of Paleti", २५ जनवरी २०१०।[स्थायी मृत कडी]