कर्ण शाक्य सन् १९४३ अप्रिल २ मा जन्मेको एक नेपाली पर्यावरणविद्, संरक्षणवादी, होटल उद्यमी, लेखक, र समाजसेवी हुन्। शाक्य शैक्षिक योग्यता द्वारा एक वनस्थानी छन्। उनले वन्यजीव अधिकारीको रूपमा काम गरे र नेपालमा पहिलो राष्ट्रिय पार्क स्थापना गर्न अग्रसर गरे। उनले सरकारी जागिरबाट सन् १९७० राजीनामा दिएर पर्यटन व्यवसायमा प्रवेश गरे पछि सोच लगायतका धेरै प्रख्यात कृतिहरू बजारमा ल्याए। उनको स्वामित्वमा काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी जस्ता प्रमुख पर्यटन शहरहरूमा इको-फ्रेन्डली होटल्सहरू रहेको छन्।

कर्ण शाक्य

प्रारम्भिक जीवन र शिक्षा

सम्पादन गर्नुहोस्

कर्ण शाक्यको जन्म सन् १९४३ अप्रिल २ मा नेपालको काठमाडौँमा भएको थियो। शाक्यले सन् १९६७ मा देहरादून, भारतको भारतीय वन कलेजबाट वानिकीमा एआईएफसी स्नातकोत्तर गरे। [][] उनले कोनम्बरा योजना र नेचर रिक्रिएसन मैनेजमेन्ट कोर्स अन्तर्गत अमेरिकाको विभिन्न राष्ट्रिय निकुञ्जहरूमा क्यानाडा र संयुक्त राज्य अमेरिका अन्तर्गतको विभाग अन्तर्गत क्यानबेरा अस्ट्रेलिया वन प्रशासनमा विशेष संरक्षण प्रशिक्षण प्राप्त गरे। []

सामाजिक कार्य

सम्पादन गर्नुहोस्

क्यारियर ईतिहास

सम्पादन गर्नुहोस्
  • 1977 Dolpo - The World Behind Himalaya (English), Sarada Prakshan
  • 1979 Tales of Kathmandu (English), Jorganesh Publication
  • 1983 Look Down Not Up - Encounter Wildlife in Nepal (English), Sahayogi Prakshan
  • 2006 Soch (Nepali), Nepal Nature Publication
  • 2008 Khoj (Nepali), Nepal Nature Publication
  • 2008 Unsung Heroes (Nepali)
  • 2008 Kartabyabodh Aviyan (Nepali)
  • 2009 Soch Audio Book (Nepali)
  • 2009 Paradise on My Backyard (English), Penguin Publication
  • 2010 Ma Saxchuu (Nepali), Buddha Maya Publication
  • 2010 Khoj Audio Book (Nepali)
  • 2011 Pal script and movie, film script
  • 2012 Moj (Nepali), Buddha Maya Publication
  • 2014 All the Best (English)

चयनित सम्मान र पुरस्कार

सम्पादन गर्नुहोस्
  1. १.० १.१ Rudra Prasad Updahyay, सम्पादक (२००८), Readings in Rural Tourism 1st Edition, Sunlight Publication, आइएसबिएन 9789937804479 
  2. Surath Giri. Story of an Entrepreneur: Mr. Karna Shakya (Owner, Kathmandu Guest House) वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-०२ मिति, Samriddhi.
  3. "Journey of Karna Shakya from Forest to KGH", Nepal Travel Trade Reporter, २००४, अन्तिम पहुँच नोभेम्बर २४, २०१३ . Replicated at [१] = Archive.today अभिलेखिकरण २०१३-११-२४ मिति.