कम्प्युटर प्रोटोकल
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
प्रोटोकल भन्नाले कुनै पनि कार्य पूरा गर्नको लागि पालन गर्नुपर्ने नियमहरूलाई बुझाउँछ। कम्प्युटरमा कुनै पनि कार्य गर्दा वा विशेष रूपमा सन्देशहरू आदान प्रदान गर्दा पालन गरिनु पर्ने नियमहरूलाई नै प्रोटोकलहरू भनिन्छ। केही प्रोटोकलहरू निम्न छन्।
- आईम्याप
- एचटिटिपि
- एफटिपि
- टेलनेट
- ट्रान्सफर कन्ट्रोल प्रोटोकल
- पोस्ट अफिस प्रोटोकल
- युजर डेटाग्राम प्रोटोकल
- सिम्पल मेल ट्रान्सफर प्रोटोकल