कम्पनीका मुलभूत विशेषताहरू

कम्पनी भन्नाले कुनै निश्चित उद्देश्य प्राप्तिको लागि सहयोगी व्यक्तिहरूको समूहलाई बुझिन्छ। यसै गरी कुनै निश्चित उद्देश्य प्राप्तिको लागि नेपालको प्रचलित कानुन अनुसार स्थापना भएको व्यक्तिहरूको समूहलाई कम्पनी भनिन्छ।

आधुनिक कम्पनिका विशेषतालाई यस प्रकार उल्लेख गर्न सकिन्छ।

स्वतन्त्र कानुनि अस्तित्व सम्पादन गर्नुहोस्

कम्पनि स्थापना भएपछी यो एक छुट्टै र स्वतन्त्र कानुनी एकाइ वा व्यक्ति मानिन्छ। यसका आधारमा कम्पनिलाई यसका संस्थापक सदस्यहरूभन्दा अलग पहिचान र हैसियत प्रदान गर्दछ। यदि अलग पहिचान वा हैसियतले कम्पनिले छुट्टै अधिकार वा दायित्वको प्रयोग गर्न सक्दछ। कम्पनिमा भएको लगानी तथा सम्पत्तिको उपभोग तथा सञ्चालन गर्न कम्पनि स्वतन्त्र र सार्वभौम हुन्छ।

सीमित दायित्व सम्पादन गर्नुहोस्

कम्पनिको सदस्यहरूको आर्थिक सरोकारको दृस्टीबाट यो एक अति महत्त्वपूर्ण विशेषता हो। सीमित दायित्वको सिद्धान्तअनुसार कम्पनिका शेयर सदस्यहरू कम्पनिको दायित्वका सम्बन्धमा आफुले लिएको वा लिन कबोल गरेको शेयरको हदसम्म मात्रै जवाफदेही हुन्छन्। त्यो भन्दा बढी होइन। तात्पर्य यो हो कि कम्पनि ले साहुहरूलाई तिर्नुपर्ने ऋणको दायित्वको रकम जति भएपनि सेयर सदस्यहरूले आफुले सेयरबापत गरेको लगानी वा सोको प्रतिबद्धता जनाएको अधिकतम रकमभन्दा बढी जिम्मेवार हुदैनन्।

अविछिन्न उत्तराधिकारी सम्पादन गर्नुहोस्

एउटा कम्पनीमा यसका शेयर सदस्यहरूबाट आउने र जाने क्रम भइ रहन्छ तर कम्पनिमा कुनै परिबर्तनबेना अविछिन्नरूपमा कम्पनि आनो कारोबार व्यवसाय गरिरहन्छ। कम्पनिमा कुनै सेयर सदस्य वा सञ्चालक समितिको सदस्यको पूर्ण फेरबदलले समेतले कम्पनिको असित्व हैसियत तथा संचालनमा कुनै तात्विक असार पार्न सक्दैन। त्यसकारण कम्पनिलाई कानुनि रूपमा इघतन नगरेसम्म यो निरन्तर संचालनमा आइरहन्छ।

छुट्टै सम्पति सम्पादन गर्नुहोस्

कम्पनिले मुद्दा गर्न सक्ने तथा कम्पनि उपर पर्न सक्ने सम्पादन गर्नुहोस्

साझा छाप सम्पादन गर्नुहोस्

हस्तान्तरणीय शेयर सम्पादन गर्नुहोस्

प्रतिनिधित्व मुलक व्यवस्थापन सम्पादन गर्नुहोस्

औपचारिकता, जानकारी तथा खर्च सम्पादन गर्नुहोस्