कमलकोटी
कमलकोटी एक प्रकारको विषालु कीरा हो। यसले खासगरी माकुरा खाने गर्दछ। वर्षायाममा ओसिलो जग्गाको माटो ल्याएर घरको जुवामा कमलकोटीले आफ्नो घर बनाउने गर्छ । उक्त घरमा माकुराहरू भरेर आफ्नो फुल पारेर माटोको ढकनले बन्द गरेर राख्दछ । केहि दिनपछि कुमलकोटीको अण्डा लार्भा, प्युपा बनेर परिपक्क कुमल्कोटी बन्दछ ।