कनकमणि दीक्षित
कनकमणि दीक्षित नेपाली पत्रकार तथा साहित्यकार हुन्।
कृतिहरू
सम्पादन गर्नुहोस्- धूमधामको घुमघाम (बालउपन्यास, २०५३)
- काउबूढी र अरू कथा (बालकथासँग्रह, २०५५)
- काठमाडौंं-सन्धि (बालकथासँग्रह, २०६१)
- देखेको मुलुक (आत्मानुभवहरू, २०६६)
पुरस्कार
सम्पादन गर्नुहोस्काउबूढी र अरू कथाका लागि २०५५ सालको [[साझा बालसाहित्य पुरस्कार]] पाएका छन्।