कठायत विशेषगरी नेपालको दिपायल(डोटी),डडेल्धुरा र अनय स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो र पुरातन बर्गिकरण अनुसार क्षेत्री जातमा पर्ने थर। पहिले कठायत लाई सेनामा काजीको दर्जा दिइने हुनाले कठायत थर भएका मानिसलाई अहिले पनि काजी साहेब भनेर बोलाईने गरिन्छ.यो भारद्वाज गोत्र अन्तर्गत परछ ।

पूर्वज सम्पादन गर्नुहोस्

संख्या सम्पादन गर्नुहोस्

कठायतले मान्ने विशेष पर्वहरू सम्पादन गर्नुहोस्