कटहरको तरकारी
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
- बनाउने विधि : तेल तताई प्याज फ्राई गर्नु र टुक्रा गरेको कटहर राखी नून बेसार राखेर सानो आगोमा छोपेर पकाउनु। कटहर पाकेपछि लसुन गोलभेडा र अरु मसलाहरू राखी पुन ५/६ मिनेट पकाउनु। अब दहि फिटेर राख्नु। गरम मसला धनियाँ राखी खान दिन।