ककेसस हिमशृङ्खला
युरेसियाको पर्वत प्रणाली
(ककेसस पर्वतबाट अनुप्रेषित)
ककेसस पर्वत युरेसिया क्षेत्रमा पर्दछ । यो पर्वतसृङ्खला कृष्ण सागर र क्यास्पियन सागरको बीचमा रहेको ककेसस क्षेत्रभित्र पर्दछ । यहाँको उच्चतम् शिखर माउन्ट एल्ब्रस हो ।
ककेसस पर्वत | |
---|---|
स्थान | |
Country | रूस |
भौतिक विषेशताहरू | |
लम्बाइ | 1100 units? |
तस्विर सङ्ग्रह
सम्पादन गर्नुहोस्-
दक्षिण रसियाबाट देखिने माउन्ट एल्ब्रसको दृश्य
-
चेचन्यामा रहेको कोमिटो हिमाल