ओहमको नियम अनुसार कुनै पनि सुचालकबाट प्रवाह हुने विद्युत धारा "करेन्ट " ती दुई बिन्दु बीचको भोल्टेजसँग समानुपातिक हुन्छ । गणितीय सुत्र अनुसार:[१]

प्रतिरोध R,को साथ V भोल्टेजको स्रोत लगाउँदा, विद्युत धारा, I प्रवाहित हुन्छ। यी तीनले ओहमको नियम पालना गर्छन्, अर्थात V = IR.
जर्ज साइमन ओहम

जहाँ,

I = सुचालकबाट प्रवाह भएको विद्युत धारा

V = सुचालक दुइ बिन्दु बीचको भोल्टेज (भोल्ट)

R = प्रतिरोध (ओहम)

ओहमको नियम अनुसार , प्रतिरोध ( R ) भनेको i विद्युत धारा करेन्टसंग निर्भर रहन्छ[२] ओहमको नियमले धेरै जसो विद्धुतीय सुचालक पदार्थको चालकत एकदम सटिकसंग व्याख्या गर्छ । केहि पदार्थले , ओहमको नियम पालना गर्दैनन् ,त्यस्तो पदार्थलाई नन- अहोमिक भनिन्छ ।

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. रोबर्ट एन्ड्रयु मिलिकन र इ.एस. बिशप (१९१७), इलिमेंट्स अफ इलेक्ट्रिसिटि, अमेरिकन टेक्निकल सोसाइटी, पृ: ५४। 
  2. Oliver Heaviside (१८९४), इलेक्ट्रिकल पेपर्स 1, Macmillan and Co, पृ: २८३, आइएसबिएन 0-8218-2840-1