ओरिजन अफ स्पिसिज चार्ल्स डार्विनको एक बहुचर्चित ग्रन्थ हो। यो किताब १८५९मा प्रकाशन भएको थियो। यो किताबमा जीव विकासवादी सिद्धान्तको बारेमा लेखिएको छ। यसै किताबबाट चार्ल्स डार्विन आफुले आफुलाई जीव विकासवादी सिद्धान्तको प्रवर्तक बनाए।


यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्