ओमानका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा ओमानका ४ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान सम्पादन गर्नुहोस्

ढाँचा:World Heritage Sites in Oman map

विश्व सम्पदा क्षेत्रहरूको सूची सम्पादन गर्नुहोस्

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको जोर्डनका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  † खतरापूर्ण सम्पदा
सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
ओमानको अफजल सिंचाई प्रणाली   अल बतिनाह क्षेत्र,   ओमान
सांस्कृतिक:
(v)
१,४५६ ३,६०० २००६ [२]
बटको पुरातात्विक क्षेत्रहरु, अल-खुत्म र अल-एन   अल दहिराह क्षेत्र,   ओमान
सांस्कृतिक:
(iii), (iv)
१९८८ [३]
बहला किल्ला   अल दखिलियाह क्षेत्र,   ओमान
सांस्कृतिक:
(iv)
१९८७ [४]
धूपको भूमि   धोफर प्रसासनिक,   ओमान
सांस्कृतिक:
(iii), (iv)
८५० २,१०० २००० [५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "World Heritage Properties in Oman", UNESCO, अन्तिम पहुँच ३१ मार्च २०१५ 
  2. "Aflaj Irrigation Systems of Oman", UNESCO, अन्तिम पहुँच १७ अगस्ट २०११ 
  3. "Archaeological Sites of Bat, Al-Khutm and Al-Ayn", UNESCO, अन्तिम पहुँच १७ अगस्ट २०११ 
  4. "Bahla Fort", UNESCO, अन्तिम पहुँच १७ अगस्ट २०११ 
  5. "Land of Frankincense", UNESCO, अन्तिम पहुँच १७ अगस्ट २०११ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ढाँचा:World Heritage Sites in Oman