ओपो आर ७(OPPO R7) एउटा ओपो इलेक्ट्रोनिक कम्पनीको मोबाइल फोन संस्करण हो।यो एउटा स्मार्टफोन समेत हो।जुन सन् २०१५ मे २० मा विश्वव्यापी लन्च गरिएको थियो।[१]ओपोले यो मोडलमा फरकफरक क्षमता तथा विशेषतायुक्त फरकफरक तीन ओटा सेटहरू सार्वजनिक गरेको थियो[२][३][४]

ओपो आर ७
Codenameआर७
निर्माताओपो
शृंखलाओपो आर
किसीमस्मार्टफोन
आयाम१४३ मिमी (५.६ इन्च) H
७१ मिमी (२.८ इन्च) W
६.३ मिमी (०.२५ इन्च) D
तौल१४७ ग्रा (५.२ औंस)
मेमोरी३ जिबि
क्षमता१६ जिबि
ब्याट्री२३२० एमएएच
डिस्प्ले५.० इन्च (१३० मिमी)
रियर क्यामेरा१३ एमपि
अगाडीको क्यामेरा८ एमपि
कनेक्टिभिटी

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्

  1. "Oppo R7 and R7 Plus With 3GB of RAM, Snapdragon 615 SoC Launched", Robin Sinha (20 May 2015), अन्तिम पहुँच २० मे २०१५ 
  2. "Oppo R7 withQualcomm Snapdragon 615 will cost around $500", Ahmed Manzoor (7 May 2015)। 
  3. "Metal body and pricing for Oppo R7 confirmed", Gsmarena Group (4 May 2015), अन्तिम पहुँच ४ मे २०१५ 
  4. "OPPO R7", OPPO Group (20 May 2015), अन्तिम पहुँच २० मे २०१५