यो खुल्ला श्रोत अनुप्रयोग एक स्वतन्त्र सफ्टवेयर वा सफ्टवेयर प्याकेज हो । यो सन माइक्रो सिस्टमस्ले विकास गरेको हो । यो विन्डोज , लिनक्स , सोलारिस ,र म्याक सबै अपरेटिङ सिस्टमको लागि उपलब्ध छ ।
यस प्याकेजमा निम्न अनुप्रयोहरू रहेका छन्

  • प्रस्तुति (इमप्रेस)
  • पाठ प्रसोधक(राइटर )
  • स्प्रेड सिट(क्याल्क)
  • डेटावेस(वेस)

आदि ।