ऐँठन उपन्यास विवेक ओझाद्वारा लिखित मदन पुरस्कार प्राप्त नेपाली भाषाको कृति हो। यस कृतिले विसं २०७९ को मदन पुरस्कार जितेको थियो।[१] उनको यो तेस्रो कृति हो। यसअघि उनका ऐलानी (उपन्यास) र एक पाइला आकाशमा (गजलसङ्ग्रह) प्रकाशित छन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्