ताराहरू एवं ग्रहहरूसित सम्बन्धित विषय तथा आकाशीय पिंडहरूको अध्ययन विषयको अध्ययनलाई एस्ट्रोनमी(खगोल विज्ञान) भनिन्छ।